ओलीले सबै मन्त्रीलाई बालुवाटार बोलाए, साँझ ६ बजे बैठक

५ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन् । 

उनले पछिल्लो समयको घटनाक्रमहरुको बारेमा समिक्षा गर्न उक्त बैठक बोलाएका हुन् । 

उक्त बैठक आज साँझ ६ बजे बालुवाटारमा बस्ने बतायएको छ । 

संसद विघटन भएसगेैँ ७ मन्त्रीले गत पुस ६ गते राजीनामा दिइसकेका छन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया