आजको विनिमयदर, कुन विदेशी मुृद्राको मुल्य कति ?

५ बर्ष अगाडि

काठमाडौं, आज नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मुल्य ११७ रुपैया ३८ पैसा तोकेको छ भने बिक्री मुल्य ११७ रुपैंया ९८ पैसा रहेको छ ।

यस्तै युरोपियन युरोको खरिद मुल्य १४३ रुपैंया १० पैसा छ भने बिक्री मुल्य १४३ रुपैंया ८३ पैसा रहेको छ ।

आज अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ ः

 

५ बर्ष अगाडि

प्रतिक्रिया