ओली समुहले भन्यो : मन्त्रिपरिषद् विस्तारको तयारी भइरहेको छ

५ बर्ष अगाडि

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। 

ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्त्रिपरिषद् विस्तारको तयारी भइरहेको बताए।

बालुवाटारमा बसेको ओली समूहको केन्द्रीय कमिटीको बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै प्रवक्ता ज्ञवाली मन्त्रिपरिषद् विस्तार छिट्टै हुने बताए। 

५ बर्ष अगाडि

प्रतिक्रिया