मर्जर तथा एक्विजिशन सम्बन्धमा कुनै आधिकारिकता छैन : सिद्धार्थ बैंक

५ बर्ष अगाडि

काठमाडौं- सिद्धार्थ बैंकले मर्जर तथा एक्विजिशन सम्बन्धी समचारहरुमा कुनै आधिकारिकता नभएको बताएको छ । बैंकले एक विज्ञप्ति जारी गर्दै उक्त समाचारहरु आधिकारीक नभएको जनाएको हो । 

विज्ञप्तिमा भनिएको छ । हाल केहि सञ्चार माध्यममा सिद्धार्थ बैंक र अन्य कुनै कम्पनी बीच मर्जर तथा एक्विजिशन हुन लागेका खबर प्रकाशन गरेको छ । कम्पनीको त्यसप्रति गम्भिर ध्यानाकर्षण भएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया