हिमाल हाइड्रोको २८ औं साधारण सभा पुस २९ मा

५ बर्ष अगाडि

काठमाडौ, हिमाल हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको २८ औं वार्षिक साधारण सभा पुस २९ गते बुधबार बस्ने भएको छ  । 

सभा दिउँसो २ बजेबाट सि.जी. बैक कक्ष चौधरी गृह सानेप ललितपुरमा हुने जानकारी कम्पनिले गराएको छ ।

सभामा कम्पनिको आ.व. ०७६/०७७ को वार्षिक प्रतिवेदन प्रस्तुति र स्वीकृति र लेखा परीक्षकको नियुक्ति नीजको परिश्रमिक अन्य प्रस्तावहरुमा छलफल गरिने छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया