ग्लोबल आइएमईले पुस २९ गते बोल्यो साधारण सभा

५ बर्ष अगाडि

काठमाडौं, ग्लोबल आइएमई बैंक लिमिटेले चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ । 

पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले पुस २९ गते ग्लोबल आइएमईको रजिष्टर्ड कार्यालय कमलादीमा बिहान १० बजेबाट बस्ने निर्णय गरेको छ ।

सभामा बैंकले आ.व. ०७६/०७७ को मुनाफाबाट चुक्ताँ पुँजीको १४ प्रतिशत बोनस शेयर पनि स्वीकृति गर्ने प्रस्ताव राखेको छ ।

सभा प्रयोजनाका लागि पुस १५ गते देखि २९ गतेसम्मका लागि बैकको शेयरधनी दर्ता किताब बन्द गरिएको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया