ओलीले जर्वजस्ती केन्द्रीय सदस्य बनाएका मध्य २६ जनाले गरे पद अस्वीकार

५ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले जर्वजस्ती केन्द्रीय सदस्य चयन गरेका  केन्द्रीय सदस्यहरुले पद  अस्वीकार गर्न थालेका छन् ।

हिजो प्रदेश १ सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र झापाका सांसद गोपालचन्द्र बुढाथोकीले उक्त पद अस्वीकार गरेका थिए भने हाल सम्ममा अस्वीकार  गर्नेको संख्या २६ पुगेको छ ।

ओली समहुको केन्द्रीय सदस्य पद अस्वीकार गर्नेहरु :

१. डम्बरध्वज तुम्बाहाम्फे–ताप्लेजुङ
२ गोपाल बुडाथोकी–झापा
३ जसमाया गजमेर–प्रदेश १ सामाजिक विकास राज्यमन्त्री
४ ज्ञानेन्द्र श्रेष्ठ ( उदयपुर, कटारी नगरपालिका प्रमुख
५ सुन्दर वि।क।–नेकपा बारा जिल्ला सचिव
६ कमलेश झा ( नेकपा प्रदेश २ सदस्य
७ भगवती भण्डारी– लुम्बिनी प्रदेश सदस्य
८ बृहस्पति अधिकारी–नवलपरासी
९ जागेश्वरीदेवि चौधरी–तिलोत्तमा नगरपालिका उपप्रमुख
१ अमरबहादुर डाँगी–प्रदेशसभा सदस्य
११ टिका खडका(दाङ
१२ नेत्र पन्थी( रुपन्देही
१३ नन्द किसोर ढकाल( रुपन्देही
१४ देबी बस्याल( पाल्पा
१५ आशोक शाही ( बांके
१६ कमल श्रेष्ठ( पाल्पा   
१७ यज्ञ वोगटी ( अछाम  
१८ कल्याणी चौधरी ( बारा, प्रदेस कमिटी सदस्य 
 १० भैरे कामि (अछाम
२९० राम दंगाल ( सचिव जिल्ला कमिटि खोटाङ
२१० गगन विष्ट(  गुल्मी, प्रेस चौतारीका पुर्व केन्दीय अध्यक्ष
२२० टिकाराम खड्का ( दांङ, जिल्ला कमिटि अध्यक्ष
२३० हिरा केवट( रुपन्देही
२४० नरेश पोखरेल ( पुर्व जि।वि।स। सभापती मोरंङ
२५० केशव ढुंगाना ( प्रदेश कमिटी सदस्य प्रदेश नं २
२६० उषाकला राई( खोटाङ, प्रदेशसभा सदस्य

५ बर्ष अगाडि

प्रतिक्रिया