हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्टको पुस २९ गते साधारण सभा बस्दै

५ बर्ष अगाडि

काठमाडौ, हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले साधारण सभा बोलाएको छ । 

कम्पनी सञ्चालक समितिको पुस ८ गते बुधबार बसेको पुस २९ गते बिहान ११ बजे कम्पनीको कार्यालय हात्तिसारमा ९ औं वार्षिक साधारण सभा बोलाएको हो ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १७ गते शुक्रबार बुकक्लोज गर्ने जनाएको छ । त्यस अनुसार पुस १६ गतेसम्म कायम शेयरधनीले मात्रै कम्पनीको साधारण सभामा भाग लिन पाउनेछन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया