नेपाल जलविघुुत प्रबद्र्धनको साधारण सभा पुस २९ मा

५ बर्ष अगाडि

काठमाडौ, नेपाल जलविघुुत प्रबद्र्धन तथा विकास लिमिटेडले पुस २९ गते चौथो साधारण सभा डाकेको छ ।

सभा बिहान ११ बजेबाट सि.जी बैठक कक्ष चौधरी गृह सानेपा ललितपुरमा बसे भएको छ ।

सभामा आ.व. ०७६र०७७ को वार्षिक प्रतिवेदन प्रस्तुत र त्यसको स्वीकृति ,लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण जस्ता प्रस्तावमा छलफल गरिने छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया