प्रभु बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

५ बर्ष अगाडि

काठमाडौं – प्रभु बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजनका लागि बैंकले भोलिदेखि बुक क्लोज गर्दै छ । त्यो अनुसार आजसम्म कायम शेयरधनी लाभांशको हकदार हुने छन । 
बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस र ०.५२ नगद लाभांश दिन प्रस्ताव गरेको छ । अब पुस २६ गते हुने साधारणबाट पारित भएपछि उक्त लाभांश शेयरधनीले पाउने छन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया