काठमाडौं, श्रृजनशील लघुवित्त वित्तिय संस्था लि.ले पुस २९ गते बुधबार दोस्रो साधारण सभा आह्वान गरेको छ ।
सभा संस्थाको केन्द्रिय कार्यालय गोलबजार चोहर्वामा बिहान ११ बजे बस्ने भएको छ । हिजो बसेको सञ्चालक समितिको बैठकले उक्त कुराको निर्णय गरेको छ ।
साधारण सभामा भाग लिनको लागि प्रतिनिधि नियुक्त गर्न चाहने शेयरधनीहरुले निवेदन साधारण सभा शुरु हुनुभन्दा ४८ घण्टा अगावै बिहान ९ बजेभित्र संस्थाको केन्द्रिय कार्यालय गोलबजार सिराहामा दर्ता गराई सक्नु पर्नेछ ।
प्रतिक्रिया