मञ्जुश्री फाइनान्सको पुस २९ गते तेहौं साधारण सभा बस्दै

५ बर्ष अगाडि

काठमाडौं, मञ्जुश्री फाइनान्स लिमिटेडको तेहौं वार्षिक साधारण सभा पुस २९ गते बुधबार बस्ने भएको छ ।

मंगलबार बसेको सञ्चलाक समितिको बैठकले मञ्जुश्री फाइनान्स लि. नयाँँ बानेश्वरमा बिहान ११ बजेबाट सभा बस्ने निर्णय गरेको छ । सभामा भिडियो कन्फ्रेन्सबाट पनि सहभागी हुनसकिने जानकारी पनि फाइनान्सले गराएको छ । 

सञ्चलाक समितिको  उक्त बैठकले १८  प्रतिशत बोनस  वितरण गर्ने प्रस्ताव पनि अघि सारेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया