काठमाडौं, बिहिबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मुल्य ११७ रुपैया ७३ पैसा तोकेको छ भने बिक्री मुल्य ११८ रुपैंया ३३ पैसा रहेको छ ।
यस्तै युरोपियन युरोको खरिद मुल्य १४३ रुपैंया ५७ पैसा छ भने बिक्री मुल्य १४४ रुपैंया ३० पैसा रहेको छ ।
आज अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ ः
प्रतिक्रिया