रायमाझीलाई गृहमन्त्रालयको जिम्मेवारी दिने ओली को संकेत

५ बर्ष अगाडि

नेकपाका अध्यक्ष एबंम प्रधानमन्त्री केपी शर्मा ओलीले नेता टोपबाहादुर रायमाझीलाई गृहमन्त्रालयको जिम्मेवारी दिन संकेत दिएका छन् ।

ओली नजिक स्रोतका अनुसार हाल गृहमन्त्री रहेका राम बहादुर थापा बादललाई गृहमन्त्रीबाट हटाएर रायमाझीलाई उक्त मन्त्रालय प्रदान गर्न लागेको बताइएको हो ।  

अहिले सामाजिक संजाल उक्त विषयमा बहस चलिरहेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया