काठमाडौं, मेगा बैंकले नेपालके पुस २९ गते साधारण सभा बस्ने भएको छ । बैंकको केन्द्रिय कार्यालय भवन कमलादीमा बिहान ११ः३० बजे सभा गर्ने भएको हो । सभा अनलाइन (भर्चुअल( माध्यमबाट गरिने भएको छ ।
सभाले १० प्रतिशत बोनस शेयर र ३ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि शेयधनीदर्ता पुस्तिका पुस १७ गते एक दिनका लागि बन्द रहनेछ । बुक क्लोजको आधारमा पुस १६ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।
प्रतिक्रिया