हिजो प्रचण्ड माधव समूहको बैठकमा देखिएका रघुबीर महासेठ आज भेरी ओली समूह तर्फ फर्किएका छन् ।
उनलाई प्रम ओलीले प्रदेश नम्बर २ का कार्यकर्तालाई प्रशिक्षण दिने वक्ताका रुपमा जिम्मेवारी पनि दिएका छन् ।
हिजो भने महासेठ ववरमहलमा जारी प्रचण्ड माधव समूहको बैठकमा देखिएका थिए भने उनकी श्रीमती जुली महतो बालुवाटारमा जारी केपी शर्मा ओली समूहको भेलामा देखिएकी थिइन।
प्रतिक्रिया