बादल ओलीलाई भेट्न बालुवाटार पुगे, के साथ देलान ?

५ बर्ष अगाडि

काठमाडौं-  प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बीच वालुवाटारमा भेटवार्ता भएको छ । 

नेकपामा ओली र प्रचण्ड–नेपाल समूहले बादललाई आफ्नो समूहमा ल्याउन प्रयास गरिरहेका छन् ।  

स्रोतका अनुसार ओलीलाई भेट्न बादल बालुवाटार पुगेका थिए ।उनीहरूबीच १ घण्टा छलफल भएको थियो ।

बादलले आफ्नो समूह स्पष्ट नपारिसकेको अवस्थामा ओलीसँगको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया