ग्लोबल आइएमई  लघुवित्तले बोल्यो साधारण सभा

५ बर्ष अगाडि

काठमाडौ ,ग्लोबल आइएमई  लघुवित्तले पुष २९ गते विहान ९ बजे गेट वे हिमालयन रिसोर्ट लमजुङमा सभा बोलाएको हो। 

साधारणसभामा लघुवित्तले २७.४७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.४५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाने भएको छ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनकामे लागि लघुवित्तले पुस १५ गते बुकक्लोज गर्ने भएकोले पुस १४ गतेसम्म कायम शेयरधनीहरुले लघुवित्तले वितरण गर्ने लाभांश पाउनेछन्।

५ बर्ष अगाडि

प्रतिक्रिया