नेप्सेले पुस २९ गते आह्वान गर्‍यो साधारण सभा, ५० % लाभांश वितरण गर्ने

५ बर्ष अगाडि

काठमाडौं , नेपाल स्टक एक्सचेञ्ज (नेप्से)े ले नेप्सेले पुस २९ गते साधारणसभा आह्वान गरेको छ। 

यस्तै गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाइ ५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ।

मंगलबार बसेको सञ्चालक समितिको बैठकले २० प्रतिशत बोनस र ३० प्रतिशत नगद (वोनसमा लाग्ने कर समेत) गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

सभमा प्रस्तावित लाभांश पारित गर्नुका साथै अधिकृत, जारी र चुक्ता पूँजी बृद्धि गर्ने प्रस्ताव लैजाने भएको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया