सेञ्चुरी कमर्सियल बैंकको साधारण सभा पुस २९ गते

५ बर्ष अगाडि

काठमाडौं- सेञ्चुरी कमर्सियल बैंकको साधारण सभा  पुस २९ गते हुने भएको छ । 

कम्पनीले सभा आर्मी अफिसर्स क्लब भद्राकाली, काठमाडौंमा बिहान ११ बजे गर्न लागिएको बताएको छ ।

सभाले ५ दशमलव २५ प्रतिशत बोनस शेयर र २ दशमलव २५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका पुस १६ गते एक दिन बन्द रहनेछ ।

पुस १५ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया