प्राइम कमर्सियलले डोक्यो १३ औं साधारण सभा

५ बर्ष अगाडि

काठमाडौं, प्राइम कमर्सियल बैंक लिमिटेडले १३ औँ साधारण सभा डोकेको छ । 

बैंकले पुस २९ गते बुधबार बैकको केन्द्रिय कार्यालय कमलपोखरीमा बिहान १० बजे सभा आयोजना गरेको छ । सो कुराको निर्णय मंगलबार बसेको सञ्चालकको समितिको बैठकले गरेको हो । 

बैकको चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर जारी गर्ने सञ्चालक समितिको प्रस्ताव रहेको छ ।

यस्तै पुस २० गते एक दिनका लागि बैंकको शेयर दाखिला खारेज दर्ता बन्द गरिएको छ । यसैगरी सभामा अनलाइन (भ्युचुल) माध्यमबाट पनि सहभागि  हुनसक्निेछ  ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया