प्रतिक्षाको घडी नजिकिदैं, संसद बिघटन विरुद्धको रिटमा आज सुनुवाई

५ बर्ष अगाडि

काठमाडौं – संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुमा आज सुनुवाई हुने भएको छ । आज उक्त रिटमा सुनुवाई हुन लागेको अदालतको कार्यसुचीमा रहेको छ । 
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा बिघटन भंग गरेकी थिइन। साथै, आगामी बैशाख १७ र २७ गते आम निर्वाचन पति तोकिएको छ । त्यसपछि त्यो असंवैधानिक भएको दावी सहित राष्ट्रपति र प्रधानमन्त्रीलाई विपक्ष बनाएर सर्वाेच्चमा रिट दायर भएका छन् । सर्वाेच्चमा १ दर्जन रिट दायर भएकोछ । त्यसमा ११ ओटाको रिटमा आज र अर्काे १ रिटको सुनुवाई शुक्रबार हुने कार्यक्रम रहेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया