लक्ष्मी लघुवित्तको साधारण सभा पुस २९ मा

५ बर्ष अगाडि

काठमाडौं, लक्ष्मी लघुवित्त वित्तिय संस्था लिमिटेडको पुुस २९ गते बुधबार नवौं वार्षिक साधारण सभा बस्ने भएको छ । 

सभा  बिहान ११ ब्जे बाट संस्थाको केन्द्रिय कार्यालय महाराजगन्ज काठमाडौंमा भिडियो कन्फ्रेन्सबाट सभा सञ्चालन गर्न भएको छ । निर्णय हिजो बसेको सञ्चालक समितिको बैठकले उक्त कुराको निर्णय गरेको छ ।  
संस्थाको बोनस शेयर तथा नगद लाभांश शेयर दाखिला खरिजको काम पुस १७ गते शुक्रबार बन्द गरिने छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया