आफ्ना शेयरधनीहरुलाई नेपाल लाईफ इन्स्योरेन्सले ५१ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
कम्पनीको ३११ औँ सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
आर्थिक वर्ष ७५/७६को मुनाफाबाट शेयरधनीहरुलाई ३१ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश दिने भएको कम्पनीले जनाएकाे छ ।
प्रतिक्रिया