आजको विनिमयदर , कुन विदेशी मुद्राको मुल्य कति ?

५ बर्ष अगाडि

काठमाडौं-बुधबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मुल्य ११७ रुपैया ८५ पैसा तोकेको छ भने बिक्री मुल्य ११८ रुपैंया ४५ पैसा रहेको छ ।

यस्तै युरोपियन युरोको खरिद मुल्य १४३ रुपैंया ८८ पैसा छ भने बिक्री मुल्य १४४ रुपैंया ६१ पेसा रहेको छ ।

त्यसैगरी बेलायतको पाउन्ड स्टर्लिङ एकको खरिद मुल्य १५७ रुपैंया ४९ पैसा रहेको छ भने बिक्री मुल्य १५८ रुपैंया ३० पैसा रहेको छ ।

आज अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ ः

 

५ बर्ष अगाडि

प्रतिक्रिया