काठमाडौं, शाइन रेसुङ्गा डेभेलपमेन्ट बैंक लि ले पुस २९ गते बाह्रौं वार्षिक साधारण सभा (अधिवेशन) बोलाएको छ ।
सञ्चालक समितिको बैठकको निर्णय अनुसार सभा बैंकको कर्पोरेट भबन कालिकानगरमा आयोजना गरिएको छ ।
प्रतिक्रिया