अब नेकपा अध्यक्ष रहेनन् ओली

५ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओली अब नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय समितिको अध्यक्ष नरहनेभएका छन् ।

प्रचण्ड–माधव नेपाल समूहको बहुमत केन्द्रीय समितिको बैठकबाट ओलीलाई अध्यक्षबाट  हटाइएको घोषणा गरिएको हो । 

ओलीलाई हटाउनेगरी भएको निर्णयमा ३१५ जना केन्द्रीय सदस्य सहभागी रहेको बताइएको छ । 


 

५ बर्ष अगाडि

प्रतिक्रिया