खतिवडा बने अमेरिकाका लागि राजदूत

५ बर्ष अगाडि

पूर्व अर्थमन्त्री डा। युवराज खतिवडा अमेरिकाका लागि नेपाली राजदूत नियुक्त भएका छन्।

उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज अमेरिकाको लागि राजदूत नियुक्त गरेकी हुन् ।

संविधानको धारा २८२ बमोजिम नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा डा। युवराज खतिवडालाई संयुक्त राज्य अमेरिकाको लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त भएका हुन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया