श्रीमती ओली समूहमा, श्रीमान प्रचण्ड भेलामा

५ बर्ष अगाडि

राजधानीमा नेकपाभित्रका दुई समूहको केन्द्रीय समिति बैठक जारी रहिरहँदा कुन नेता कता उपस्थित रहेका छन् भन्ने जनचासो बढिरहेको छ ।

यही  क्रममा नेकपा नेता रघुबीर महासेठ ववरमहलमा जारी प्रचण्ड माधव समूहको बैठकमा देखिएका छन् भने उनकी श्रीमती जुली महतो बालुवाटारमा जारी केपी शर्मा ओली समूहको भेलामा देखिएकी छिन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया