आफ्नै अध्यक्षबाट संविधान माथी प्रहार भयो : नारायणकाजी  श्रेष्ठ

५ बर्ष अगाडि

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले संविधान माथी नै प्रहार गरेको बताएका छन् ।

उनले  प्रचण्ड–माधव नेपाल समूहले बोलाएको नेकपाको समानान्तर केन्द्रीय समिति बैठक सुरु हुन अघि पत्रकारहरु सँग उक्त कुरा बताउका हुन् ।

प्रचण्ड–माधव नेपाल समूहको बैठक अहिले  राजधानीको कार्की ब्याङ्केटमा बैठक सुरु भएको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया