अब नेकपा प्रवक्तामा प्रदिप ज्ञवाली

५ बर्ष अगाडि

अब नेकपा प्रवक्ता  प्रदिप ज्ञवालीलाई बनाउने ओली पक्षले निर्णय गरेको हो । 

यस अघि नेकपाका प्रवक्ता नारायणकाजी थिए भने ओली पक्षले उनलाई आज हटाएको हो ।

पार्टीको निर्णित मान्यता व्यक्त गर्न नसकेकोले नारायणकाजी श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारीबाट मुक्त गरेको नेकपाले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया