ओलीको अर्को रणनीति, घोषणा गरे ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति

५ बर्ष अगाडि

काठमाडौं- पार्टी विभाजनको संघारमा पुगेकै बेला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्य थपेर महाधिवेशन आयोजक समिति घोषणा गरेका छन् । 

उनले बालुवाटारमा आफूपक्षीय केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य संख्या ११९९ बनाएर महाधिवेशन आयोजक समिति घोषणा गरेका हुन् । 

हाल नेकपाको केन्द्रीय सदस्य ४४६ जनाको रहेको छ । जसमा ७५३ जना थपिए पछि केन्द्रीय सदस्य ११९९ जनाको हुनेछ ।  

५ बर्ष अगाडि

प्रतिक्रिया