काठमाडौं- लक्ष्मी बैंकको बीसौं साधारण सभा हुने भएको छ । पौष ६ गते बेसेको सञ्चालक समितिको २३७औं बैठकको निर्णय अनुसार सभा पौष १८ गते मंगलबार हुने भएको हो ।
सभा बैंकको प्रधान कार्यलय हात्तिसार काठमाडौंमा भिगियो कन्फ्रेन्सको माध्यमबाट हुने भएको छ । सभाको समय विहान ११ बजे तोकिएको छ । बैंकले कोरोना महामारीका कारण माध्यमबाट सभामा शेयरधनीहरुलाई भर्चुअल माध्यमबाट सहभागि हुन अनुरोध गरेको छ ।
साधारण सभा सम्बन्धी विस्तृत जानकारी बैंकको वेइभ साइट www.lakxmibank.com मा उपलब्ध गरिएको बैंकले जनाएको छ ।
प्रतिक्रिया