काठमाडौं , नेपाली शेयर बजारमा कारोबार सुरु भएको केही समयमा नै नबिल बैकको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ । मंगलबार शेयर कारोबार सुरु भएको केही समयमा नै उक्त बैंकको शेयर मु्ल्यमा सकरात्मक सर्किट लागेको छ ।
आज यस बैकको शेयर मुल्य ९.९९ प्रतिशत बढेको छ । गत हप्ता बैकको शेयर मुल्य १२ सय ३१ रुपैया रहेको थियो । आज मुल्य १२३ अंकले बढेर १३ सय ५४ रुपैयामा पुगेको छ ।
प्रतिक्रिया