काठमाडौं- ग्रामिण स्वयंसेवक लघुवित्त वित्तीय संस्था लिमिटेडको तेस्रो साधारण सभा हुने भएको छ । पुष ६ गत्ते बसेको ३५औं बैठकको निर्णयअनुसार साधारण सभा पौष १८ गते मंगलबार सर्लाहीको हरिवनमा हुने भएको हो ।
गा्रमीण स्वयंसेवक समाजको सभाहलमा हुने उक्त सभा बिहान ११ बजेबाट सुरु हुदै छ । सभामा आ.व. २०७६/०७७ को बार्षिक प्रतिवेदन माथि छलफल गरि परिर्वतन गरिने बताइएको छ । साथै गा्रमीण स्वयंसेवक लघुवित्त वित्तीय संस्था र वोमी लघुवित्त संस्था लिमिटेड एक आपसमा गाभिने सम्बन्धमा पनि छलफल हुने बताइएको छ ।
साधार सभामा भाग लिन आउने सम्पूर्ण शेयरधनिहरुले आफ्नो आधिकारीक परिचय पत्र सहित उपस्थित हुनु पर्ने छ ।
प्रतिक्रिया