काठमाडौं ,गुराँस लघुवित्त वित्तिय सस्था लिमिटेडको पाँचौं साधारण सभा बस्ने भएको छ ।
सभा पुस २९ गते बुधबार बिहान ११ बजे न्यू अञ्जुली होटल धनकु्टामा बस्ने भएको हो । संस्थाको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
प्रतिक्रिया