काठमाडौं, आरविवि मर्चेन्ट बैकिंङ लिमिटेडको पुस २८ गते मंगलबार ५ औं साधारण सभा बस्ने भएको छ ।
सभा दिउँसो तीन बजेबाट राष्ट्रिय वाणिज्य बैकको केन्द्रिय कार्यालय सिहंदरबारमा हुने भएको छ ।
सभामा कम्पनिको प्रबन्धपत्र तथा नियमावलीमा उद्देश्य थप गर्न विशेष प्रस्तावमा छलफल गरिने छ ।
उक्त कुराको निर्णय पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले गरेको हो ।
प्रतिक्रिया