काठमाडौं, नेपाल राष्ट्र बैकले मंगलबार अमेरिकी डलरको खरिद मुल्य ११७ रुपैंया ६५ पैसा र बिक्री मुल्य ११८ रुपैंया ३५ पैसा तोकेको छ ।
यस्तै बैकले आजका लागि युरोपियन युरो खरिद मुल्य १४२ रुपैंया ९५ पैसा र बिक्री मुल्य १४३ रुपैंया ६८ पैसा निर्धारण गरेको छ ।
अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ ः
प्रतिक्रिया