प्रतिनिधिसभा भंग नभएको नेकपाका ११४ जना सांसदको निश्कर्ष

५ बर्ष अगाडि

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ११४ जना सांसदले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम र राष्ट्रपतिले दिएको स्वीकृतिलाई अस्वीकार गर्ने निर्णय गरेका छन् । 

सोमबार संघीय संसद भवन नयाँ बानेश्वरमा भेला भएका साँसदहरुले प्रधानमन्त्री र राष्ट्रपतिको कदमलाई अस्वीकार गर्दै प्रतिनिधिसभाको नियमित काम अघि बढाउने निश्कर्ष निकालेका हुन् । 

भेलामा प्रतिनिधिसभाका ९० र राष्ट्रियसभाका २४ जना सांसदहरु सहभागी थिए । उनीहरुले बुधबार नेकपा स‌ंसदीय दलको बैठक बोलाउने पनि निर्णय गरेका छन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया