प्रधानमन्त्रीको कदम विरुद्ध ८७ सांसद अदालत जाँदै

५ बर्ष अगाडि

संसद विघटन असंवैधानिक भएको भन्दै नेकपाका ८७ जना सांसद  सर्वोच्च अदालत जाने भएका छन् ।

नेकपा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेको नेतृत्वमा सांसदहरु सर्वोच्च जान लागेका हुन् । नेकपा नेतृ रामकुमारी झाँक्रीका अनुसार, सांसदहरुको तर्फबाट अधिवृक्ता गोविन्द बन्दीले सर्वोच्चमा रिट दायर गर्ने तयारी छ ।

संसद विघटन गर्ने निर्णयविरुद्ध सर्वत्र विरोध भइरहेको छ । सत्तारुढ पार्टीकै सांसदहरु सरकारको विरोधमा उत्रिएका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया