राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध सर्वोच्चमा रिट दर्ता, सुनुवाई कहिले ?

५ बर्ष अगाडि

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको कदम विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेको भन्दै रिट दर्ता भएको हो ।

सर्वोच्च अदालतमा आफ्नो निवेदन एक नम्वरमा दर्ता भएको अधिवक्ता कञ्चनकृष्ण न्यौपाने बताएका छन् । रिटको सुनुवाई आठ गते हुने भएको छ । 

अरु पनि रिट दर्ता भइरहेको बताइएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया