सत्तापक्षकै साथिहरु प्रतिपक्ष भन्दा धेरै आक्रमक भएपछि यो कदम चाले : प्रधानमन्त्री ओली

५ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गरेका छन् ।

आज उनले ३ बजे नेपाल टेलिभिजन मार्फत देशवासीका नाममा सम्बोधन गरेका हुन् ।

उनले उक्त सम्बोधनमा प्रतिपक्षको भूमिका आफ्नै पक्षका साथीहरुबाट भएकोमा दुख ब्यक्त गरेका छन् ।

उनले सत्तापक्षकै साथिहरु प्रतिपक्ष भन्दा धेरै आक्रमक भएपछि आफूले यस्तो कदम चालेको बताएका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया