सिडिएससिले यस वर्ष नगद लाभांश मात्र दिने

५ बर्ष अगाडि

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले आफ्ना लगानीकर्ताहरुलाई लाभांश प्रस्ताव गरेको छ । 

कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

यस वर्ष कम्पनीले लगानीकर्ताहरुलाई नगद लाभांश मात्र दिनेछ । 

उक्त लाभांश प्रस्ताव बारे छलफल गर्न कम्पनीले पुस २७ गते पुतलीसडकको सेयर मार्केट्स कमर्सियल कम्प्लेक्समा आफ्नो १०औं साधारणसभा बोलाएको छ ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया