त्रिशक्ति सेक्युरीटिज पब्लिककको साधारण सभा पुस १९ मा

५ बर्ष अगाडि

काठमाडौं-  त्रिशक्ति सेक्युरीटिज पब्लिक लिमिटेडको  पुस १९  गते साधारण सभा  हुने भएको छ । सभा बिहान ८ बजे काठमाडौंमा गर्ने भएको हो  । 

सभामा वित्तीय संस्थाहरुको कर्जा सुविधा उपभोग गर्ने, आ व २०७६र७७ को वार्षिक प्रतिवेदन पारित गर्ने र आव २०७७र७८ को लागि लेखापरीक्षकको नियुक्ती गर्ने तथा निजको पारिश्रमिक तोक्ने र अन्य विविध प्रस्तावहरुमा छलफल गरिनेछ । 

५ बर्ष अगाडि

प्रतिक्रिया