दूवै समूहको तानातानमा बादल, प्रचण्ड तर्फ फर्किने संकेत

५ बर्ष अगाडि

गृहमन्त्री रामबहादुर थापा (बादल) लाई भेट्न नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पुल्चोक पुगेका छन् ।

प्रचण्ड सचिवालय स्रोतका अनुसार आफ्नै छुट्टै गुट भेला गरेका 

बादललाई भेट्न उनी पुल्चोक पुगेका हुन् ।

उता, गृहमन्त्री एवं नेकपा सचिवालय सदस्य रामबहादुर थापाले बहुमतपक्षलाई साथ दिने संकेत गरेका छन् ।

दूवै समूहको तानातानमा परेका थापाले  सोमबार निकट नेताहरुको भेलामा थापा उक्त कुरा बताएका हुन् ।

तर, उनले उक्त निर्णय भने दुवै अध्यक्षसँग छलफलपछि मात्रै लिने बताएका छन् ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया