काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो तीन बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । संसद विघटनपछिको परिवेशमा प्रधानमन्त्री ओलीले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका हुन् ।
ओलीले मंगलबार बिहान विघटित संसदका आफू पक्षीय सदस्यसँग परामर्श गरेका थिए । ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।
प्रतिक्रिया