पछिल्लो राजनीतिक घटनाक्रमबारे बल्ल आयो प्रचण्डको धारण, केपिको प्रवृतिले कुनै असर नगर्ने दावी

५ बर्ष अगाडि

काठमाडौं – नेकपा कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो गतिविधिले पार्टी एकतालाई भत्काउन नसक्ने बताएका छन् । उनले आज एक विज्ञप्ती जारी गर्दै उनले यस्तो बताएका हुन् । 
पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओलीको प्रवृतिलाई लक्षित गर्दै प्रचण्डले आधिकारी रुपमा आज आफ्नो धारण सार्वजनिक गरेका छन् ।  विज्ञप्ती मार्फत 
 प्रचण्डले ओलीले जे जस्तो हर्क गरेपनि पार्टीपंक्ति एकतावद्ध रहेको बताएका छन् ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद बिघटन गरेकी छिन् । त्यसपछि अहिले मुलुकको राजीनितक अस्थिरतातर्फ अगाडि बढेको छ भने नेकपा पार्टी पनि फुट्ने संकेत देखिएको छ । यी यस्ता पछिल्ला राजनीतिक कदमलाई लक्षित गरेर प्रचण्डले आज विज्ञप्ती जारी गरेका हुन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया