काठमाडौं, सेञ्चुरी बैंकले मुद्रति निक्षेपमा नयाँँ ब्याजदर घोषणा गरेको छ । बैकले सोमबारबाट लागु हुने गरी नयाँ ब्याजदर निर्धारण गरेको हो ।
बैकले ७ देखि ७.५० प्रतिशत ब्याजदर घोषणा गरेको छ । बैकमा ३ महिनाभन्दा वा ६ महिनासम्मका लागि ७ प्रतिशत, ६ महिना देखि १ वर्षसम्मका लागि ७.२५ प्रतिशत र १ वर्ष र सोभन्दा बढीको लागि ७.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
प्रतिक्रिया