एनएमबी बैंकको लाभांश घोषणा , बोनस शेयर कति ?

५ बर्ष अगाडि

काठमाडौं-एनएमबि बेैंकल लिमिटेडले गत आ.व को मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेको छ । बैकको आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आ.व को नाफाबाट १६.२० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

जसमा १३ प्रतिशत बोनस शेयर रहेको छ भने ३.२० प्रतिशत नगद लाभांश रहेको छ । राष्ट्र बैक र साधारण सभाबाट पारित भएपछि शेयरधनीले लाभांश प्राप्त गर्ने छन ।

 


 

५ बर्ष अगाडि

प्रतिक्रिया