एनएमबी क्यापिटलको १० औं साधारण सभा पुस २८ मा

५ बर्ष अगाडि

काठमाडौं, एनएमबी क्यापिटलको दशौ साधारण सभा पुस २८ गते मंगलबार बस्ने भएको छ ।

सभा दिउँसो ३ बजेबाट एनएमबी क्यापिटलको सभा कक्ष नागपोखरीमा हुने भएको छ ।

सभामा आ.व ०७६र०७७ को वार्षिक प्रतिवेदन, लेखा परीक्षकको नियुक्ति तथा निजको परिश्रमिक,आ.व ०७६र०७७ सम्ममा सञ्चित मुनाफाबाट शेयरधनीलाई  २१ प्रतिशत नगद लाभांश वितरण गर्न स्वीकृति जस्ता प्रस्तावमा छलफल गरिने छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया